राहुघाट आयोजनाको ठेक्का भारतको जेपीले पायो, ४५ महिनामा बिजुली उत्पादन हुने

राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच...

गरिमा विकास बैंकले ४ सय बृद्धबृद्धालाई न्यानो कपडा

गरिमा विकास बैंकले ११ औ बार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका–९गलेश्वरमा बसोबास गर्ने बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेको छ ।बैंकको संस्थागत सामाजिक उत्तरदाहित्व अन्र्तरगत गलेश्वर शिवालय...

सबै मतदान अधिकृत सहितको टोली मतदान केन्द्रमा पुगे

आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थलतर्फ खटिएका छन् ।मतदान सम्पन्न गराउने सामाग्रीसहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान...

उम्मेदवार पुनको घरदैलो र मतदाता भेटघाट 

म्याग्दी जिल्लामा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा (ख)मा साझा उम्मेदवार बनेकी नरदेवी पुनले बिहीबार पश्चिम म्याग्दीको विभिन्न ठाउँमा घरदैलो र मतदाता भेटघाट गरेकी छिन् ।...

म्याग्दीका उम्मेदवारहरु बेनीबजारमा घरदैलो र मतदाता भेटघाटमा व्यस्त

आउँदो आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा बिहीबार म्याग्दीका उम्मेदवारहरुले बेनीमा घरदैलो र मतदाता भेटघाट गरेका छन्...

प्रदेशसभा : पेचिलो बन्दै प्रदेश ‘क’ चुनावी प्रतिस्पर्धा

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकालाई समेटर बनेको प्रदेश ‘क’ मा लोकतान्त्रिक गठबन्धन र बाम...

प्रदेशसभा : रोचक बन्दै प्रदेश ‘ख’ भिडन्त

मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवारसंगै प्रदेशसभामा पनि रोकच भिडन्त हुने देखिएको छ ।मनोनयनदर्ता लगत्तै चुनावी मैदानमा उत्रिएका उम्मेदवारले प्रचारप्रसारको...

गुर्जा पुगेर फर्किएका उम्मेदवार अमलाल भन्छन्,‘अहिलेसम्म जनता विकासको पखाईमा रहेछन्’

दैनिक चुनावी अभियानमा ब्यस्त म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) का लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार क्याप्टेन अमलाल फगामीले दुर्गम क्षेत्रका जनतालाई घरदैलोमै पुगेर मत मागिरहेका छन्...

राखुमा चुनावी सभा: एक बर्षमा नै गुठीका समस्या समाधान गर्छुु:गर्बुजा

प्रतिनिधि÷प्रदेश सभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियानमा रहेको कांग्रेस÷राप्रपाको लोकतान्त्रिक गठवन्धनले आज रघुगंगा गाउँपालीका २ भगवती र बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ ।आमसभामा बोल्दै...

पिप्लेमा आमसभाः जलविद्युत र विकास निर्माण मेरो पहिलो प्राथमिकता : थापा

आगामी मंसिर a१० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसंगै नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्लेमा संयुक्त...