मुस्ताङ र म्याग्दी हुलाक सेवा प्रभावकारी बनाइने
मुस्ताङ र म्याग्दीको डाँक सेवा प्रभावकारी बनाउन पहिलोपटक हुलाक कार्यालयको अन्तर समन्वय बैठक तथा अन्तरक्रिया गरिएको छ । सुचना प्रविधिको अत्याधुनिक विकास सँगै जनचाहना...
जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्षमा अमित तुलाचन
जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्षमा अमित तुलाचन मनोनित हुनुभएको छ । थासाङ गाउँपालिका वडा नं ३ लेते निवासी तुलाचनलाई गण्डकी प्रदेशका सामाजिक विकास,...
मुस्ताङमा च्याङ्ग्रा जोन : ७८ फार्म सूचीकृत
च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा...
यादगार र अविष्मरणीय मुस्ताङ यात्रा
नेपालीलाई ‘तपाईंलाई घुम्न मन पर्ने ठाउँ कुन हो’ भनेर सोध्दा धेरैको जवाफ आउँछ–पोखरा । करिब साढे ३ वर्षदेखि पोखरामा बसिरहेको मलाई भने मुस्ताङ घुम्न...
मुस्ताङमा दुई बर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाए
स्वर्गीय सांसद विमला गौचन गएकोजनै पूर्णिमाका अवसरमा पूजाआजा गर्न मुस्ताङको दामोदर कुण्ड (४८०० मिटर) मा पुग्दा लेक लागेर चार दिनसम्म दामोदर कुण्डकै धर्मशालामा राकिनुभयो...
दाउरामै पाक्छ दैनिक ३ सय जनालाई खाना
मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा खाना पकाउन ग्यासको सिलिन्डर प्रयोग गरिँदैन । विगत सात वर्षदेखि खाना पकाउन ग्यास प्रयोग नगरी विद्यालयको...
मुस्ताङमा हिउँ चितुवाको आनीबानी हेर्न सर्वेक्षण
मुस्ताङमा दुर्लभ हिउँ चितुवा(‘स्नो लियोपार्ड)को आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)...
मुस्ताङमा हाई-अल्टिच्युट ट्रेनिङको सम्भाब्यता अध्ययन
हाई-अल्टिच्युट ट्रेनिङको सम्भाब्यता अध्ययन गर्न गण्डकी विश्वविद्यालयको स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम)का विद्यार्थी सहितको टोलीले चारदिने मुस्ताङको स्थलगत अवलोकन गरेको छ ।
राष्ट्रिय...
डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’
जलवायु सङ्कटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भइरहेको छ...
मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकालीलाई सम्मानीत
मुस्ताङका क्रियाशील सुन्दरकुमार थकाली सम्मानीत भएका छन् । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा निश्पक्ष तथा तटस्थ भूमिकामा रही निरन्तर खोजपत्रकारिता मार्फत घरपझोङ गाउँपालिकासहित...