प्रदेशका योजनालाई प्रभावकारी बनाउन अनुगमन समितिको सक्रियता
गण्डकी प्रदेश सरकारको बजेटबाट म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन समितिले सक्रियता देखाएको छ ।
प्रदेश सरकारको निर्णय अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा...
दिप प्रज्ज्वलनसहित लोकतन्त्र दिवस मनाइयो
‘लोकतन्त्रको विकल्प लोकतन्त्र’ भन्ने मूल नारासहित बुधवार म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्ज्वलन गरी लोकतन्त्र दिवस मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज म्याग्दी...
जापानमा बोनम्यारो रोगबाट पीडित बुढाथोकीलाई ३ लाख बढी सहयोग
शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित जापानमा रहनुभएका म्याग्दी मालिका गाउँपालिका–४,का चोकबहादुर बुढाथोकी मगरको उपचारका लागि मोना जापानले ३ लाखभन्ँदा बढी...
टहरा भत्काएर सडक विस्तार
मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन्।
दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो...
जलविद्युत आयोजनामा मजदुर मृत्यु प्रकरण : क्षतिपुर्तीमा सहमतिपछि परिवारले बुझे शव
म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका...
अज्ञात समुहले रूख काट्दा विद्युतका पाँचवटा पोलमा क्षती, मर्मतपछि विद्युत् ‘ट्रिप’ को समस्या हट्ने
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारको महभीर क्षेत्रमा अज्ञात समुहले रूख काट्दा ३३ केभि दाना-मिलनचोक सबस्टेशनको पोलमा क्षती पुगेको छ । शुक्रबार अज्ञात समुहले रूख कटान गर्दा...
मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा
‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित...
महिला राष्ट्रिय फुटबलमा गण्डकीबाट म्याग्दीकी निकिता र दिपा छनौट
महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पहिलोपटक म्याग्दीका दुई खेलाडी छनौट भएका छन् ।
यही वैशाख १३ गतेदेखि बागमती प्रदेशमा हुने प्रतियोगिताका लागि गण्डकी...
सानिमा रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी बेनी शाखाले बेनी नगरपालिका वडा नं ४ मा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वडाका जनप्रतिनिधि सहित स्थानीयको उपस्थितीलाई...
पोखरेबगरमा ‘एक पालिका, एक स्माट हुलाक’ स्थापना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,पोखरेबगरमा हुलाक कार्यालय स्थापना भएको छ । नेपाल सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत “एक पालिका, एक स्माट हुलाक’’ कार्यालय स्थापना गर्ने नीति लिएसँगै...