मगर बस्तीमा सय वर्षपछि गाउँ फर्कियो सोरठी

मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ। अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति...

पर्वतबेनीका सरोज सापकोटाले यूवाहरुको सम्मेलनमा नेपालको प्रतिनिधित्व गरे

पर्वत बेनीका सरोज सापकोटाले नेपाल र नेपाली यूवाहरूको प्रतिनिधित्व गदैं दक्षिण एशियाली युवा सम्मेलन ९ २०१७ को पुर्व तयारी स्वरुप माल्दिभ्सको राजधानी मालेमा प्रेसमिट...

केन्द्र यथावत राख्न माग गर्दै जलजला गाउँपालिकामा आन्दोलन

दुई साताअघि लामाखेतमा केन्द्र राख्ने बहुमतबाट निर्णय गरेको जलजला गाउँपालिकाको केन्द्र विवाद पुनः बल्झिएको छ । वडा नम्बर १देखि ६ सम्मका बासिन्दाले स्थानीय तह...

धरानका गुरुङ्ग र ललितपुरकी राणाले किन हामफाले नेपालकै अग्लो पुलबाट?

नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ । पुलबाट हामफालेर आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका ११ सुनसरीका २६...

पोखरा अस्पतालमा श्रीमानलाई भेट्न हिँडेकी शान्ति काठमाण्डौ पुगेपछि वेपत्ता

विरामी भएर पोखरामा उपचार गराईरहेका श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी एक युवती काठमाण्डौ पुगेर वेपत्ता भएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ सल्यानकी करिब २३...

यसरी गरियो मिलनचोकमा जलजला गाउँपालिकाको सेवाकेन्द्र उद्घाटन

म्याग्दीसँग सिमाना जोडिएको उत्तरी पर्वत जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत सेवाकेन्द्रको उद्घाटन भएको छ । बुधबार जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल...

रहस्यमय शिक्षक मृत्यु प्रकरणको सिआइबीले अनुसन्धान गर्ने

झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ। पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको...

पर्वतमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होसाङ्दीमा गएराती बर्षासंगै आएको पहिराले घर पुरिदा तीन जनाको मृत्यू भएको छ। घर माथि डाडाँबाट आएको पहिरोले पुरिदा, घरधनि ६३...

आफन्तको सम्झनामा स्थापित कोषबाट छात्रवृत्ति तथा पुरस्कार वितरण

प्रताप बानियाँ उत्तरी पर्वतको जलजला गाउँपालिका–७ फर्से धाईरिङ माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा छात्रवृत्ति तथा पुरस्कार वितरण, विदाई, सम्मानलगायत विभिन्न...

श्रीमतीको मृत्यु, थुनामा रहेका श्रीमानद्वारा प्रहरीको निगरानीमा दाहसंस्कार

जबरजस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मिठु दर्जीको रहस्यमय ज्यान भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आउनुभएकी दर्जी...