कोरोनालाई जितेर म्याग्दीका दुई युवा मुस्कुराउँदै घर फर्किए
म्याग्दीबाट कोरोना भाइरसलाई जितेर दुई युवा शनिबार घर फर्किएका छन् । रोजगारीको सिलसिलामा ईन्डिया पुगेर फर्किएका उनीहरुलाई बेनीको आइसोलेसनमा राखेर उपचार गरी पछिल्लो रिपोर्ट...
बेनीमा सर्वसाधारणलाई निशुल्क मास्क र सेनिटाईजर वितरण
लायन्स क्लव बेनी पिस सिटीले शुक्रबार सदरमुकाम बेनीमा सर्वसाधारणलाई निशुल्क मास्क र सेनिटाईजर वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गदैं जिल्ला...
यसरी बन्दैछ भकिम्लीको स्वर्गाआश्रम (फोटो कथा)
बेनी नगरपालिका-३,भकिम्लीको मानब वस्तीदेखि करिव आधा घण्टाको उकालो उक्लिएपछि घनाजंगलको पूर्वतर्फ अक्करेभीरको टुप्पोमा अवस्थित स्वर्गाआश्र नजिकै सडक सञ्जाल पुगेको छ । आश्रमको पुरानो सत्तललाई...
सहयोगी मनका धनी कमल पुर्जा
अंग्रेजीमा एउटा उक्ति छ–Never Blame any day in your life. Good day gives you happiness. Bad day6 gives you experience and worst day give...
हनुमानले किन बोके द्रोणागिरी पर्वत(पहाड)
राम-रावण युद्धमा रावण पुत्र अतिकाय,रावणका भाइ शक्तिशाली कुम्भकर्ण जस्ता होनाहार रावण योद्धालाइ राम पक्षले सजिलै परास्त गरेपछी रावणसङ्ग दुइ विकल्प थियो कि आफै युद्धमा...
(कविता)जिजीविषा पुनर्जन्मको
उमा कँडेल
*************
असारको महिना
हरियालीले ढाकेको पहाड
अनि सेतो बादलले छोपेको अकाश
उस्तै देखिँदा
एउटा नयाँआगन्तुक सडकमा
हिंडिरहेछ
यो नया भुगोलमा बिल्कुल नौलो
देखिन्छ ऊ
म घरको झ्यालबाट बाहिर
हेरिइरहेछु
एक हुल किसान
घुम ओडेर फर्किरहेछन...
‘कर्णप्रिय स्वरकी धनी म्याग्देली चेली इन्दु’
पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा बेग्ले पहिचान बनाउन सफल कर्णप्रिय स्वरकी धनी म्याग्देली चेली इन्दु बानियाँले ‘दिलराजा दिलरानी को अपार सफलता पछि प्रेम...
बत्तिमुनिको बस्तिबाट गरिएको आशा
संविधान सभाबाट संविधान जारी गर्ने जनताको दशकौँ देखिको चाहना, संघर्ष र बलिदानी पछि आएको ऐतिहासिक दस्तावेज नेपालको संबिधान २०७२ साल असोज ३ मा जारी...
समाज र सरकारको चेपुँवामा परेको मध्यम वर्ग र लकडाउनले दिएको ‘डाउनफल’
सरकारले करिब ८० दिनपछि पहिलो चरणको ‘अनलक’ सुरु गर्यो । यो बीचमा सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र न्यूनीकरणका लागि के–कस्तो प्रयास गर्यो ।...
शिखर सन्तोषको ‘कोरोनाको महामारी’ (भिडियो सहित)
भनिन्छ, कला संगित र साहित्यले समाजको यथार्थ बोल्नुपर्छ । अहिले सिंगो विश्व कोरोना भाईरसले आक्रान्त बनेको छ । कोरोनो भाईरसको रोकथामका लागि भन्दै नेपाल...