गण्डकी प्रदेशस्तरीय “म्याग्दी भलिबल कपको तयारी अन्तिम चरणमा
गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” म्याग्दी जिल्लाको बेनीबजार (खुल्ला मञ्च)मा आगामी असार ७ गतेदेखि ११ गतेसम्म हुने भएको छ...
म्याग्दीमा दुई सय व्यवसायी पेशा छाडेर पलायन
म्याग्दीमा पछिल्लो तीन आर्थिक वर्षमा आफ्नो पेशा व्यवसाय छाडेर झण्डै दुई सय व्यवसायी पलायन भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार पछिल्लो तीन...
पर्यटकीय स्थल खोप्रामा भौतिक पूर्वाधार निर्माण
अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीय स्थल खोप्रालेकमा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक...
भिरमहको उत्पादन घट्यो
म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।
अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह...
आहा! अन्नपुर्ण प्रथमको सुन्दरता (तस्बिरहरु)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा पर्ने फ्रान्सेली नागरिक मौरिस हर्जोग नेतृत्वले ७५ वर्षअघि पहिलोपटक ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल जाने पदमार्गदेखि...
सवारी चालक र सह-चालकमा उच्च रक्तचाप र मधुमेहको समस्या धेरै
दिपा बुढाथोकी
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सवारी चालक तथा सहचालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरीएको छ । ट्राफिक सप्ताहको...
मालिकाधुरी: यात्रा छोटियो, सास्ती घट्यो
आधा दशक अगाडीसम्म ओडार, सत्तल तथा टेन्टमा रात विताएर विहानै लाइनमा बसेर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा पूजाआजा गर्नुपर्ने बाध्यता थियो । सडक र...
नेपालको चुनौतिपुर्ण विद्युत ब्यापारको अवसर
इ. बिनोद शर्मा
नेपालमा उर्जा आपूर्तिको अवस्थाः
नेपालमा सन् २०२३ मा झण्डै १८ अर्ब युनिट बराबरको भएकोऊर्जा खपतमा झण्डै ६४% ऊर्जा खपत परम्परागत इन्धनः काठको दाउरा,...
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ ।
नदी कटानबाट...
एम्बुलेन्सविहीन बेनी अस्पताल
सदरमुकाम बेनीमा रहेको सरकारी अस्पतालमा पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एम्बुलेन्स नहुँदा बिरामी मर्कामा परेका छन् । बेनी अस्पतालमा रहेको बा.२ झ ३१०१ नम्बरको एम्बुलेन्स...