बगरफाँट–भकिम्ली सडक स्तरोन्नतिको काम अलपत्र : वस्ती जोखिममा
म्याग्दीको बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम बगरफाँट क्षेत्रमा अधुरै छोडेर निर्माण कम्पनिका प्रतिनिधि कार्यक्षेत्रमा नआएपछि वस्ती जोखिममा परेको छ ।
नाली...
राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेको छ।
उक्त आयोजना प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको...
अन्नपूर्णको काखमा प्रकृतिको उपहार ‘पञ्चकुण्ड ताल’
आँखै अगाडी देखिने चाँदी जस्तै टल्कने अन्नपूर्ण प्रथम, निलगिरी नर्थ र साउथ, तिलिचो पिक।
बिहान उदाउने सूर्य हिमालमा पर्दा सुन जस्तै टल्किने र मध्यरातमा जून...
अन्नपूर्ण आरोहणको हिरक महोत्सव शुरु
नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो ।
आठ हजार ९१...
विद्युत हाइटेन्सन लाइनका कारण म्याग्दीका बस्ती जोखिममा
गत बैशाख ५ गते यहाँको बेनी नगरपालिका–१ रत्नेचौर बेलबोटमा नेपाल विद्यु्त प्राधिकरणको ३३ केभी प्रशारण लाइनबाट करेन्ट प्रवाह भई एक जनाको ज्यान गयो ।
बस्तीमा...
सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ कराेडकाे बजेट
सरकारले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज...
घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर
म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बनेका छन्।
रोजगारको सिलसिलामा कतारमा दुई बर्ष काम...
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जलविद्युत् आयोजनाको पाइप लाइनका लागि निर्माणाधीन कुनौटा–दर...
मंगला शिक्षा क्याम्पसको वातावरणमैत्री ‘डोको डस्टबिन’
म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापनको जनचेतना मुलक अभियानसँगै आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न वातावरणमैत्री ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र...
गाउँमै मोतियाबिन्दुको उपचार
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो । खर्चको व्यवस्थापन र सहरमा पुगेर...