तरुण पौडेल चिकित्सा कोषद्धारा सामाजिक क्षेत्रका व्यक्तिहरुलाई सम्मान

रविना वोहोरा /बागलुङडाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।...

कालीगण्डकी करिडोरका सबै ट्रयाक खोले लगत्तै बेलिब्रिज निर्माणमा तीब्रता

नेपाली सेनाले हालैमात्र कालीगण्डकी करिडोरको सबै ट्रयाक खोले लगतै खोलाहरुमा वेलिब्रिजहरु निर्माणलाई तीब्रता दिएको छ । अवको केहि महिनामै बागलुङ हुदै वुटवल सिधा यातयात...

स्वदेश फर्केलगत्तै बेखबर

बागलुङ नगरपालिका–१३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर बनेका छन् । बुधबार राति ९ः३० बजे त्रिभुवन विमानस्थलबाट बाहिरिएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा...

बाग्लुङमा जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

जिल्लाको बडिगाड गाउँपालिका—५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ७ जना घाइते भएका छन्। ध १ ज १८४...

स्वतन्त्र विद्यार्थी युनियनले थाल्यो धौलागिरी क्याम्पस सुधारको प्रयास

संगम घर्ती मगर धौलागिरीकै एक मात्र आँगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पस शैक्षिक सुधारका संकेतहरु देखा पर्न थालेका छन् । फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको...

धौलागिरिमा आजबाट स्मार्ट लाइसेन्स वितरण सुरू

सरकारले पहिलोपटक उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक बाग्लुङमा स्मार्ट लाइसेन्स वितरण थालेको...

प्रहरीले घेरा हालेपछि एक यूवा कालिगण्डकीमा हाम फाले

कुश्मा—बागलुङको सीमा मालढुंगामा मंगलबार राती ४१३ नम्वरको ट्याक्सीमा चरेश ल्याउदै गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्ने क्रममा एक व्यक्ति भागेर बेपत्ता रहेका छन ।...

बागलुङमा पनि च्यातिएको थियो मतपत्र

भरतपुर महानगरपालिकाको मतगणना क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि उत्पन्न विवादलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। भरतपुरमा पुन:निर्वाचन हैन, पुन:मतगणना गर्न एमालेले निर्वाचन आयोगसँग...

बसन्त कुमार श्रेष्ठकाे घरमा बम फेला

बागलुङ नगरपालिका वडा नम्बर २ बसन्त कुमार श्रेष्ठकाे घरमा बम फेला परेको छ । बागलुङ नगरपालिका बाट नेपाली काङ्ग्रेसका उमेदवार बनेका श्रेष्ठकाे घरमा अाज एउटा...

गल्कोट नगरपालिकाको मेयर/उपमेयरमा भरत गैरे र रेनुका काउचा निर्वाचित

बालकृष्ण सुवेदी, गल्कोट २०७४ जेठ ३ । गलकोट नगरपालिकामा नेपाली काँग्रसको तर्फबाट नगर प्रमुख पदका उमेदवार भरत शर्मा गैरे विजय भएका छन् । उनले...