तोकिएको म्यादभन्दा दुई महिनाअघि नै बन्यो डेढ करोडको भवन
ढिलासुस्तीले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको...
नजाउ युवा विदेश र सहर,गर्नसके गाउँमै छ अवसर !
धेरै समय पछि, मंगलवार बिहान म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको ¥याइँ¥याइँसँगै मीठो स्वरमा विदेशीएका युवाहरुलाई स्वदेश फर्कन...
रोमाञ्चक दृश्य देखिने लभ्लीहिल (फोटो फिचर)
उत्तरतर्फ आँखै अगाडी चाँदी झै सेता टलक्क टल्केका हिमश्रृङ्खला,नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी । हरिया...
मासिँदैछन् कालीगण्डकीका बहुमूल्य शालिग्राम
कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदीदोहनका कारण मासिँदै जान थालेका छन्
नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुने...
रोमानियनसहित ४ जना धौलागिरिको चुचुरोमा
एक रोमानियनसहित तीन नेपालीको टोलीले धौलागिरि हिमाल (८१६७) को सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्समार्फत् गएका रोमानियाका एड्रियन लाजा, संखुवासभाका तेन्जिन शेर्पा,...
टीका थाप्ने साइत बिहान १० बजेर २ मिनेटमा,अत्यावश्यक परेकाले साइत कुर्नुपर्दैन
नेपालीहरूको महान् चाड बडादसैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।
विजयादशमीका दिन आज बिहान...
म्याग्दी बालगृहका बालबालिकाहरुलाई दसैँमा लत्ताकपडा हस्तान्तरण तथा भोजनग्रहण (फोटोफिचर)
नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई बिहीबार लत्ताकपडा सहयोग भएको छ । प्रवासी म्याग्देलीहरु आबद्ध मोना हङकङद्वारा नेपालीहरुको मुख्य चाड...
१०३ दलित परिवारलाई एउटै मात्र धारो !
देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ । जिल्लाको...
म्याग्दीमा ११ वटा जलविद्युत आयोजना निर्माणाधिन
म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । विद्युत विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत...
पत्रकार गौतमद्धारा गरिब तथा दलित परिवारलाई खाद्यान्न सहयोग
म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
आफ्नो...