dhaulagiri-ani
Ghalamdi ad-min

स्थानिय समाचार

फुलमायाको उपचारमा यूकेमा ३० मिनेटमै १ लाख २० हजार जुट्यो(विवरण सहित)

रक्तक्यान्सरबाट पिडित म्याग्दीको ताकम ४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारका लागि यूकेमा रहेका नेपालीले ८ सय ८० पाउण्ड अर्थात १ लाख १९ हजार १२६ रुपैयाँ सहयोग गरेका छन् । ताकम धारापानी स्थायी घरभई हाल यूकेमा रहेका समाजसेवी उमेश...

जगत गौचन राप्रपाको केन्द्रिय सदस्यमा निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन विजय भएका छन्। बुधबार विहान सम्पन्न भएको निर्वाचनको मतगणनामा १ हजार ३३ मत प्राप्त गरेका छन् । म्याग्दीको पाखापानी गाविस स्थायी घरभई हाल काठमाण्डौमा बस्दै आइरहेका गौचन टप...

रवि कार्कीको ‘बेनीबजारमा झर मायालु’ (भिडियो)

हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकार रवि कार्कीको पहिलो पञ्चेबाजाको लोकदोहोरी गीति एल्बमको बिमोचन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीले बजारमा ल्याएको गीति एल्बमको...

शिख गाविसमा सार्वजनीक सुनुवाई

म्याग्दीको शिखमा मंगलबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शिख गाविस कार्यालयको आयोजनामा भएको सार्वजनीक सुनुवाईमा...

‘विपन्न नागरिक उपचारमा आवश्यक सिफारिस एकघण्टामै’

जिल्लाबाट उपलब्ध हुने विपन्न नागरिक उपचारलाई आवश्यक पर्ने सिफारिस एकघण्टामै उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी राजु्प्रसाद पौडेलले आर्थिक अवस्था कमजोर...

राष्ट्रिय समाचार

म्यानपावर व्यावसायी नै राजदूत !

सरकारले बढी नेपाली कामदार जाने दुई मुलुक संयुक्त अरब इमिरेट्स यूएई र ओमनमा म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरेपछि विज्ञहरूले उनीहरूबाट नेपालीको हितमा भन्दा आफ्नो...

अार्थिक

म्याग्दीका ४१ विद्यालयमा विद्युतीय पुस्तकालय

म्याग्दी जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय जडानले तिब्रता पाएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले नेपाल लाइबेरी फाउण्डेसन र एनआरएन पब्लिक पुस्तकालय कार्यदलसंग...

‘दुर्गम क्षेत्रमा सहजै गरिमा विकास बैंकको सेवा पु¥याउँछौ

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले दुर्गम क्षेत्रमा जनतालाई बैकिङ्ग सेवाको पहुँचमा ल्याउने गरी शाखा विस्तार भइरहेको बताएका छन् । बैकिङ्ग...

खेलकुद

न्यू जेनेरसन युथ क्लबको अध्यक्षमा शर्मा

म्याग्दी को बेनिबजार मा सञ्चालनमा रहेको न्यू जेनेरेसन युथ क्लबको मंगलबार विज्ञान शर्मा को अध्यक्षतामा पुर्न गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपेश खड्का...

‘रिसाएका मेसीले जितको खुसी मनाएनन्’

अर्जेन्टिनाका प्रशिक्षक इडगार्डो बाउजाले लेगानेसविरूद्धको खेलमा निर्णायक गोल गरेपनि लिओनल मेसीले जितको खुसी नमनाएको दावी गरेका छन्। उनले च्याम्पियन्स लिगअन्तर्गत पहिलो लेगको खेलमा पेरिस सेन्ट...

प्रवास

मोना हङकङको १८औं वार्षिकोत्सव

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको १८औं वार्षिकोत्सव नमोबुद्ध क्लबमा शनिबार सम्पन्न भएको छ। हङकङमा बसोबास गर्ने म्याग्दीबासीहरुको सुख दुःखमा तथा गृह जिल्लाका विभिन्न...

विविध

सञ्चारकर्मी बरालको लभ पर्न सक्छ बजारमा

सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ ।गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सुमन...

अन्तर्वार्ता

सगरमाथा चढेरै आउँछु, अहिल्यै मरेर जान्न

सामान्यतः ८० वर्ष नाघेपछि प्रायः मानिसलाई अरुको रेखदेख चाहिन्छ । आफैं केही गर्न सक्नेले पनि घर, समाजमै समय बिताइरहेका छन् । वृद्धवृद्धा भएपछि केही...