मुस्ताङमा वडाअध्यक्षद्धारा गाउँपालिका उपप्रमुखमाथि कुटपिट

मुस्ताङको बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष तेन्जिङ गुरुङले मादक पदार्थ सेवन गरी कुटपिट गरेका छन्...

जिसस मुस्ताङमा एमालेकी छिरिङ ल्हामो गुरूङ

जिल्ला समन्वय समिति मुस्ताङको अध्यक्षमा नेकपा एमालेकी छिरिङ ल्हामो गुरूङ निर्विरोध चयन भएकी छन् । नेपाली कांग्रेस, नेकपा एमाले विच भएको भद्र सहमति अनुसार...

जोमसोम-कागबेनी गुड्ने सवारी साधनलाई समय तालिका

जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति कार्यमा बाधा पुगेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले एकसाताका लागि यातायात व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न समय तालिका मिलाइएको छ। प्रजिअ रामचन्द्र तिवारी सिडिओको...

मुस्ताङको टुकुचेबाट साउनदेखि १३.६ मेगावाट बिद्युत

मुस्ताङको टुकुचेमा निर्माणाधिन १३.६ मेगावाट बिद्युत प्रशारण क्षमताको थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाले सबै काम सकिएलगत्तै श्रावणको अन्तिम साता...

आजदेखि कोरला नाका नजिक अन्तरदेशीय व्यापारमेला

हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको...

मुस्ताङमा ४२ पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित, कांग्रेस फराकिलो अन्तरले अगाडी

स्थानीय तह निर्वाचनमा यहाँका ५ वटा गाउँपालिका वडा तहका उम्मेदवारहरु धमाधम निर्विरोध निर्वाचित हुन थालेका छन् । निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारहरु...

दुर्घटनामा ज्यान गुमाउने तीर्थयात्रीको संख्या पाँच पुग्यो, घाइतेलाई हेलिकोप्टरबाट पोखरा

मुक्तिनाथ दर्शन गरि फर्कदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा ज्यान गुमाउने सँख्या पाँच पुगेको छ । शनिबार साढे १२ बजे बाह्रगाउँ मुक्तिक्षेत्र...

मुस्ताङमा यात्रुबाहक बस दुर्घटना, ५ जनाको मृत्यु

मुस्ताङको कागबेनीमा यात्रुबाहक बस दुर्घटामा परेको छ । मुक्तिनाथको दर्शन गरेर जोमसोम फर्किदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा पाँचजनाको ज्यान गएको छ ।...

हत्केलामा ज्यान

बोटबिरुवा देखिंदैनन्। नदी कटान र पहिरोले यात्रा गर्नै गाह्रो भएको मुस्ताङ जाँदै गरेका पोखराका भोजबहादुर गुरुङ बताउँछन्। उनी भन्छन्, “मुस्ताङ पुग्न यात्राभरि हत्केलामा ज्यान...

काठमाण्डौ–जोमसोम सडकमा रातीबस सेवा सञ्चालन

हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्डमा रहेको सिन्डिकेट हटेपछि जोमसोम– काठमाण्डौ रातीबस सेवा सञ्चालनमा आएको छ। धौलागिरि यातायात ब्यवसायी समितिले विश्वकै उत्कृष्ट गन्तब्यका...