Friday, April 26, 2024
31.4 C
Beni
31.4 C
Beni
Friday, April 26, 2024

स्थानीय समाचार

बेनी खानेपानीको झण्डै २२ करोडको डिपिआर खानोपानी मन्त्रालयबाट स्वीकृत

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको झण्डै २२ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खानेपानी मन्त्रालयले स्वीकृत गरेको छ । १८ बर्ष अगाडी बेनीबजारमा वितरणका...

मृगौला पीडित धनबहादुर शेरपुञ्जालाई १४ लाखभन्दा बढी आर्थिक सहयोग

म्याग्दीको मालिका गाउँपालिका–७,बिमका मृर्गौला पीडित धनबहादुर शेरपुञ्जा १४ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । मृर्गौला पीडित शेरपुञ्जालाई आर्थिक अभावको कारण...

कोरला नाकामा नेपाल र तिब्बत प्रहरीको संयुक्त पैदलगस्ती

हिमालपारीको जिल्ला मुस्ताङ र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा दुवै देशका प्रहरीद्वारा बुधवार संयुक्त रुपमा पैदलगस्ती भएको छ । मुस्ताङ–तिब्बत कोरला...

मोना दक्षिण कोरियाद्धारा स्वर्गीय तारा रोकाको सन्तानलाई सहयोग

म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले स्वर्गीय तारा रोकाको सन्तानको शिक्षादीक्षामा साढे २ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।...

देश

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ। बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी...

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच...

आर्थिक

यस्ता छन् लगानी सम्मेलनमा प्रस्तुत हुने १५१ परियोजना

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना...

यस्ता छन् लगानी सम्मेलनमा प्रस्तुत हुने १५१ परियोजना

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक...

बास्कुनाका कृषक गुरूङ राष्ट्रिय पुरस्कारबाट सम्मानित

म्याग्दीको बेनी नगरपालिका–४,बास्कुनाका कृषक तिलक गुरुङ उत्कृष्ट सुन्तला कृषक...

म्याग्दीमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि, २१ करोड बढीको कारोबार

म्याग्दीमा यसवर्ष सुन्तला उत्पादनमा भारी वृद्धि भएको छ ।...

प्रकाश माविलाई गरिमा विकास बैंकको ल्यापटप र प्रोजेक्टर सहयोग

म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविलाई गरिमा विकास बैंकले ल्यापटप...

तीन करोडको लगानीमा जलजला यातायातको भाईकिंग बस सेवा संचालन

पर्वतको जलजला यातायात प्रालिले तीन करोडको लगानीमा बेनी–काठमाडौंका लागि...

नयाँ पर्यटकीय गन्तब्य बेलढुंगामा थेगिनसक्नुको भीड (फोटो फिचर)

घना गुराँसे जंगलको बिचमा बेल आकृतिको चेप्टो परेको विशाल...

धेरै हेरिएका

म्याग्दीको रानीभीर सामुदायिक वनमा डढेलो

म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणवाङको रानीभीर ठाडोपाखो...

जन्मदिनको अवसरमा मानवसेवा आश्रम र साहाराको घरलाई सहयोग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा...

बास्कुनाका कृषक गुरूङ राष्ट्रिय पुरस्कारबाट सम्मानित

म्याग्दीको बेनी नगरपालिका–४,बास्कुनाका कृषक तिलक गुरुङ उत्कृष्ट सुन्तला कृषक...

बेनीबाट सडक मानवको उद्धार गरी लमजुङ पठाइयो

म्याग्दीको सदरमुकाम बेनीबजारबाट एक बृद्धाको उद्धार गरिएको छ ।...

म्याग्दीमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि, २१ करोड बढीको कारोबार

म्याग्दीमा यसवर्ष सुन्तला उत्पादनमा भारी वृद्धि भएको छ ।...

अन्तर्वार्ता

खेल समाचार

बेनी एफ सीको अध्यक्षमा सुरज तुलाचन

अष्ट्रेलियामा रहेको प्रतिष्ठित नेपाली फुटबल क्लव बेनी एफ सीको हालै सम्पन्न भएको वार्षिक साधरण सभा एवम दोस्रो अधिवेशनबाट बेनी एफ सीको अध्यक्षमा सुरज तुलाचन...

अब म्याग्दीमा एन्फा मान्यता प्राप्त रेफ्री हुने

ग्रामिण क्षेत्रमा समेत खेलकुद मैदान निर्माणसँगै फुटबल प्रशिक्षण्का लागि खेलाडीको आर्कषण बढेसँगै एन्फा रेफ्री तालिमका लागि म्याग्दी र जलजला गाउँपालिकाबाट ५...

राष्ट्रिपति रनिङ शिल्डमा म्याग्दीकी रन्तिजाले काँस्य पदक जितिन्

१४ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीकी प्रकृति रन्तिजा मगरले काँस्य पदक जितेकी छन् । म्याग्दीबाट गण्डकी प्रदेशका लागि...

म्याग्दीका खेलाडी पन्छाउन अबैध खेलाडी सहभागी गराउने बागलुङका उसु प्रशिक्षकलाई कार्वाही !

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा अबैध खेलाडीलाई सहभागी गराउने बागलुङ जिल्लाका प्रशिक्षक दिलबहादुर किसान र बागलुङका...

बेनीमा साहसिक खेल स्केट हाउस सञ्चालन हुने, बैशाख १ गते उद्घाटन गरिने

म्याग्दीको बेनी नगरपालिका-२,हाँडेभिरमा साहसिक खेल स्केट हाउस सञ्चालनमा आउनुभएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा १० बर्ष विताएर फर्किएका बेनी...

गण्डकी प्रदेशमा यू-१३ फुटबलमा म्याग्दीका ७ जना छनौट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशमा यू–१३ वर्षमुनिको खुल्ला छनौटमा म्याग्दीबाट ७ जना छनौट भएका छन् । गण्डकी प्रदेशमा सम्पन्न...

भिरमुनी यूवा क्लवको अध्यक्षमा नविन खत्री

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ भिरमुनी युवा कल्वको तेस्रो साधरण सभा तथा पहीलो अधिवेशनबाट दिपेन्द्र खत्री ‘नविन’को अध्यक्षमा नयाँ कार्यसमिति...

बिबिध

स्वास्थ्य

म्याग्दी क्याम्पसमा मृगौलाबारे सचेतना र परीक्षण, २ सयबढी लाभान्वित

विश्व मृगौला दिवस–२०२४ को अवसर पारेर आज (बिहीबार) मृगौला स्वास्थ्यसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मृगौलालाई स्वस्थ र...

एक सङ्क्रमित व्यक्तिबाट १८ जनामा सर्छ दादुरा

अति सङ्क्रामक रोग दादुरा रुबेलाविरुद्ध सरकारले देशभरका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ ।पछिल्ला वर्षहरूमा दादुराले विभिन्न जिल्लामा महामारीको...

‘अफ्रिकन स्वाइन फिभर’ कति घातक ? मानिसमा सर्छ ?

सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा देखिने ‘अफ्रिकन स्वाइन फिभर’ यस वर्षको माघसम्म काठमाडौंसहित पाँच जिल्लामा देखिएकोे छ । माघ २५ गतेसम्म...

You cannot copy content of this page