Monday, March 31, 2025
25.4 C
Beni
25.4 C
Beni
Monday, March 31, 2025

जापान छन्त्याल संघले मनायो छार म्हेङ पर्व

छन्त्यालहरुको विशेष महत्व बोकेको माघे संक्रन्ति (छार म्हेङ) पर्वको अवसरमा जापान छन्त्याल संघले टोकियोमा कार्यक्रम गरी मनाएको छ । देश विदेशमा छन्त्यालहरुले विशेष चाडको रुपमा मनाउने पर्वको जापान छन्त्याल संघका अध्यक्ष गंग बहादुर छन्त्याल...

मगर समाज माल्टाको नयाँ कार्यसमिति चयन, उपाध्यक्ष र महासचिवमा म्याग्देली

युरोपेली मुलुक माल्टामा रहेका मगर समुदायको साझा संस्था मगर समाज माल्टाको दोस्रो अधिवेशन माल्टाबाट सन्तु थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचित हुनुभएको छ । मगर समाज माल्टाको नव निर्वाचित उपाध्यक्षमा बेनी नगरपालिका–३,...

अंग्रेजी नयाँ वर्षको अवसरमा सिजुओमा मोना गोल्ड कप हुने

अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापान, अन्य क्षेत्रिय समितिहरुको सहयोगमा मोना शिजुओका गोल्ड कप आयोजना गरिएको छ । आगामी जनवरी १२ तारिखका...

यूएईमा अलपत्र एक पर्वतेलीको उद्धार गरी घर फर्काइयो

रोजगारीको सिलसिलामा यूएईमा अलपत्र परेका एक पर्वतेलीलाई पर्वत समाजले उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका-२, थापाठाना (घैयार) घर भएका घनश्याम क्षत्रीलाई उद्धार गरी घर फिर्ती पठाइएको छ । तीन बर्ष अगाडी यूएई पुगेका क्षेत्री...

अस्ट्रेलियाम थाली नाच देखाउने चिमखोलाकी दीक्षा गर्बुजा

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपउन्मुख थाली नाच प्रर्दशन गरिन । राष्ट्रिय झण्डा फहराउँदै सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा भेला...

मोना क्रोसियाको दोस्रो भलिबल कपको उपाधी आयोजकको पोल्टामा

म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोसियाको दोस्रो भलिबल कपको उपाधी आयोजकले जितेको छ । क्रोसियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले भलिबल खेलमार्फत नेपाली बिचको एकता र सहकार्यलाई प्रभावकारी बनाउन आयोजित प्रतियोगितामा उपविजेता पश्चिम राप्ती...

बेगखोलाका मिमबहादुरको शब ल्याउन कानुनी झन्झट

मलेसियामा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका-१,का मिमबहादुर राना मगरको शब नेपाल ल्याउन समस्या भएको छ । प्यारालाइसेसबाट ग्रसित राना मगरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भएपनि पासर्पोट...

यूएईमा भकिम्लीका छन्त्याललाई घाईते अवस्थामा उद्धार गरी घर पठाइयो

रोजगारको शिलशिलामा युएईमा आएका म्याग्दीको बेनी नगरपालिका-३,चिनाखेत भकिम्लीका देउबहादुर छन्त्याललाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा घर पठाईएको छ। विगत चारमहिना देखि कम्पनीको काम छोडेर अलपत्र परेका छन्त्यालको खुट्टामा जटिल समस्या भएको अवस्थामा...

अमेरिकामा १३२ वर्षपछि इतिहास दोहोर्‍याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि...

म्याग्दी समाज न्यूर्योकको देउसीभैलो, संकलित रकम आपतकालिन कोषलाई

म्याग्दी समाज न्यूर्योक यूएसए इंकले तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गरेको छ । नेपाली संस्कृति र सम्पदा संरक्षण गरी हरेक वर्ष देउसी भैलोबाट रकम संकलन गरेर नेपालमा विभिन्न सामाजिक कामा सहयोग...
error: Content is protected !!