स्थानिय समाचार

See All

म्याग्दीका भलिबल प्रशिक्षक रोका भए गण्डकी विश्वविद्यालयको गोल्डमेडलिस्ट

Benionline .com.np
|
April 11, 2026

गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहबाट म्याग्दी बेनी नगरपालिका–९,घतान गिठिनीका मलिन कुमार रोकाले ब्याचलर इन स्पोट्र्स…..

‘वडा पर्यटन परियोजना’: रावणको मूर्ति बनाउनेदेखि शान्ति पार्क निर्माणसम्म

Benionline .com.np
|
April 11, 2026

बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ। पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन…..

पूर्वाधारको पर्खाइमा सोवाङधुरी

Benionline .com.np
|
April 11, 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ।  सामुन्द्रि सतहदेखि तीन हजार…..

रोग फाल्न तातोपानी कुण्डमा थामिनसक्नु भिड

Benionline .com.np
|
April 9, 2026

स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित…..

नेपाल फोटो पत्रकार महासंघ म्याग्दीका अध्यक्ष बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित

Benionline .com.np
|
April 9, 2026

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष अमर बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ…..

पचपन्न लाख लागतमा खेलमैदान निर्माण

Benionline .com.np
|
April 9, 2026

मालिका गाउँपालिका–७ डाँडागाउँमा पाखो सम्माएर हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ…..

देश

See All

आर्थिक

See All

बिबिध

मोना जापानको दोस्रो फेस्टिवल भब्य रुपमा उद्घाटन

Benionline .com.np
|
April 11, 2026

म्याग्दी जिल्लालाई चिनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको दोस्रो म्याग्दी मोना ईताबासी…..

दक्षिण कोरियामा प्रथम म्याग्दी पालीकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

ग ब न द ब न य ,दक ष ण क र य
|
April 5, 2026

दक्षिण कोरियामा रहेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजनामा म्याग्दी पालीकास्तरीय…..

दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

Benionline .com.np
|
April 5, 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले…..

चट्याङबाट जोगिन के गर्ने ?

Benionline .com.np
|
March 28, 2026

प्रिमनसुन अर्थात मनसुन अघिको अवस्था सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा चट्याङका घटना बढ्न थालेको छ।…..

नेपाली नयाँ बर्ष २०८३ को अवसरमा मोना यूकेको शुभकामना साँझ

Benionline .com.np
|
March 26, 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले नेपाली नयाँ बर्ष २०८३ सालको उपलक्ष्यमा मोना शुभकामना (मोना…..

म्याग्दीमा ३१ नयाँ क्षयरोगी भेटिए

Benionline .com.np
|
March 24, 2026

म्याग्दीमा एक वर्षको अवधिमै ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आर्थिक वर्षमा जिल्लाका…..