Saturday, May 17, 2025
21.6 C
Beni
21.6 C
Beni
Saturday, May 17, 2025

मार्स मल्टी मिडियाको मैत्रीपूर्ण फुटसल म्याग्दी मिडिया सोसाईटीले जित्यो

0
मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी...

बेनी नगरमा १५ दिने महिला फुटबल प्रशिक्षण सुरू

0
बेनी नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्न १५ दिने निःशुल्क महिला फुटबल प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिकाको मुख्य आर्थिक सहयोग तथा विभिन्न...

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

0
नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा...

कमलाको कप्तानीमा नेपाल प्रहरीलाई सफलतै सफलता

0
नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा एकपछि अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको पहिलो...

अस्ट्रेलियामा प्रथम रियल ‘फाइभ ए साइड’ फुटसल हुने

0
अस्ट्रेलियामा रहेका म्याग्देली फुटबल प्रेमीहरूको संस्था दि रियल म्याग्दीको आयोजनामा प्रथम रियल फाइभ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । आगामी मे महिनाको...

बेनीमा पहिलोपटक महिला फुटबल प्रशिक्षण हुने

0
म्याग्दीमा महिला फुटबलका प्रतिभाको खोजी गर्न पहिलोपटक प्रशिक्षण हुने भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी नगर फुटबल संघद्धारा आगामी बैशाख २२ गतेदेखि...

सञ्जु जिसीलाई ‘विस्तारै स्कुटर चलाउने’ प्रतियोगिताको उपाधि

0
म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधी सञ्जु जिसीले जितेकी छन् । सवारीसाधन दुर्घटना न्यूनिकरण तथा सचेतनामुलक अभियान अन्तरगत शनिबार...

महिला राष्ट्रिय फुटबलमा गण्डकीबाट म्याग्दीकी निकिता र दिपा छनौट

0
महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पहिलोपटक म्याग्दीका दुई खेलाडी छनौट भएका छन् । यही वैशाख १३ गतेदेखि बागमती प्रदेशमा हुने प्रतियोगिताका लागि गण्डकी...

डेढ लाख पुरस्कार राशिको जेपीसी कपको उपाधि आयोजकलाई

0
म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार...

स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता 

0
म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको स्थापना दिवसको...